थाइल्याण्डको एक बालबालिका हेरचाह केन्द्रमा गोली चल्दा २४ बालबालिका सहित ३६ जनाको मृत्यु

थाइल्याण्डको एक बालबालिका हेरचाह केन्द्रमा गोली चल्दा २४ बालबालिका सहित ३६ जनाको मृत्यु
नेपालआईज
२० असोज २०७९ ११:३१

थाइल्यान्डमा एक बन्दुकधारीले बालबालिका हेरचाह केन्द्रभित्र गोली प्रहार गर्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । मारिनेमा २४ बालबालिका समेत रहेको थाई प्रहरीले जनाएको छ । ६ पुरुष, ६ महिला, २१  बालक र ३ बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बताए अनुसार नाक्लाङ जिल्लामा रहेको उथाइ सावन टाम्बाे एडमिनिस्ट्रेटिभ अर्गानाइजेसनमा उक्त घटना भएको हाे । पान्या कामराब नामक आक्रमणकारीलाई गत वर्ष नै प्रहरीबाट निस्कासन गरिएको थियो ।

एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर