Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलियामा २४ हैन,अक्टोबर २५ मा लक्ष्मीपूजा गर्नुहोस् !(भिडियो सहित)
नेपालआईज
६ कार्तिक २०७९ ११:३५
क्यानबेरा । अस्ट्रेलियामा लक्ष्मीपूजा कहिले गर्ने भनेर दोधारमा हुनुहुन्छ ! यदि हुनुहुन्छ भने ढुक्क भएर अक्टोबर २५ मङ्गलवार लक्ष्मीपूजा गर्नुहोस् । नेपालमा अक्टोबर २४ मा लक्ष्मीपूजा गरिरहँदा अस्ट्रेलियामा चाही किन २५ तारिखमा लक्ष्मीपूजाको उत्तम साइत भयो भन्ने बारेमा यो भिडियो पुरा हेर्नुहोस् । नेप्लिज हिन्दु समाज अस्ट्रेलियाले लक्ष्मीपूजा अस्ट्रेलियाभर अक्टोबर २५ साँझ गर्नु उत्तम भएको जनाएको छ।