लाइफ ज्याकेट छोरालाई दिएर पौडी खेल्न गएका बाबुको डुबेर मृत्यु

लाइफ ज्याकेट छोरालाई  दिएर पौडी खेल्न गएका बाबुको डुबेर मृत्यु
नेपालआईज
१२ माघ २०७९ २१:४०

मेलबर्न ।  पश्चिम  भिक्टोरियाको ट्रुगानिना बस्दै आएका एक नेपालीको  बुधवार  पानीमा डुबेर  मृत्यु भएको छ ।  ट्रुगानिना बस्दै आएका मनिष गुप्ताको परिवार बुधवार बिहानै ‘पोलो बे’मा   क्याम्पिङका लागि गएका थिए । आफ्नो बास स्थानबाट करिब  दुई घण्टाको दूरीमा पर्ने उक्त स्थानमा पुग्ने बित्तिकै मनिष गुप्ताले लाइफ ज्याकेट छोरालाई  दिई  पोखरीमा पसेका थिए । तर, उनी पोखरीमा पसेको केही बेरमै पानीमा डुबेका थिए । डुबे लत्तै उनीसँगै गएका आफन्तले उनलाई पानीबाट त निकाले तर बचाउन भने सकेनन् । हाल उनको शव सनसाइन अस्पतालमा राखिएको छ ।  गैरआवासीय नेपाली सङ्घ अस्ट्रेलियाका  उपाध्यक्ष तथा भिक्टोरिया राज्यका संयोजक हरि खड्काले  घटनाको पुष्टि गर्दै भने ”मनिषको परिवारसँग छलफल गरी आवश्यक सहयोग गर्छौँ । ”

मनिषको मृत्यु बारे रामकुमार श्रेष्ठले यसरी बर्णन गरेका छन् :- 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर