अस्ट्रेलियन प्रधानमन्त्रीले दिल्लीमा यसरी मनाए ‘होली’ !

नेपालआईज
२४ फागुन २०७९ २०:२२


मेलबर्न। भारत भ्रमणमा रहेका अस्ट्रेलियन प्रधानमन्त्री एन्थोनी अम्बानिजले नयाँ दिल्लीमा होली मनाएका छन्।

उनी केही मन्त्री र उद्योगपतिहरूको प्रतिनिधिमण्डल सहित भारतको नयाँ दिल्लीमा छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दिल्लीमा रहेको अस्ट्रेलियन प्रधानमन्त्री सहितको प्रतिनिधि मन्डलले अहमदाबाद, मुम्बई र नयाँ दिल्लीको भ्रमण गर्ने छन् ।

भारतसँगको व्यापारले अष्ट्रेलियाली व्यवसाय र कामदारहरूलाई वृद्धिका लागि प्रचुर अवसरहरू प्रदान गर्ने अस्ट्रेलियन प्रधानमत्रीले बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको