फ्रान्सलाई हराउँदै सह-आयोजक अस्ट्रेलिया फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

नेपालआईज
२७ साउन २०८० १०:३५

ब्रिसबेन – सह-आयोजक अस्ट्रेलिया फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अस्ट्रेलियाको ब्रिसबेन स्टेडियममा आज भएको क्वार्टरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अस्ट्रेलिया पहिलो पटक अन्तिम ४ मा प्रवेश गरेको हो ।
अस्ट्रेलियाले फ्रान्सलाई पेनाल्टीमा ७-६ गोलअन्तरले पराजित गरेको हो ।
यसअघि निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको