भिक्टोरियाका मुख्यमन्त्री ड्यानियल एन्ड्रयुज द्वारा पदबाट राजीनामा !

नेपालआईज
९ असोज २०८० ३:५९

मेलवर्न ।भिक्टोरियाका मुख्यमन्त्री ड्यानियल एन्ड्रयुजले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।यो घोषणा मंगलबार संसद बाहिर एक पत्रकार सम्मेलनमा गरिएको थियो,एन्ड्रयूजले बुधबार साँझ ५ बजे औपचारिक रुपमा कार्यालय छोड्ने बताएका छन् ।एन्ड्रयूज लेबर सरकार २०१४ मा सत्तामा निर्वाचित भएको थियो, प्रिमियरले नोभेम्बर २०२२ मा आफ्नो पार्टीलाई तेस्रो कार्यकालमा नेतृत्व गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर