क्यान्सिल भएको नर्सिङ रजिष्ट्रेशन चार वर्षपछि अष्ट्रेलियाका एक नर्सले कसरी पाए?

क्यान्सिल भएको नर्सिङ रजिष्ट्रेशन चार वर्षपछि अष्ट्रेलियाका एक नर्सले कसरी पाए?
नेपालआईज
१० वैशाख २०८२ २३:३५
भिक्टोरिया- मेलबर्नका पूर्व नर्स पिटर हाउजरले बाल यौन दुर्व्यवहार सम्बन्धी सामग्री प्रवाह गरेको अभियोगमा सन् २०२३ मा दोषी ठहरिएपछि स्वास्थ्य व्यवसायी रजिष्ट्रेशन गुमाएका थिए। न्यायालयले उनलाई दुई वर्षको जेल सजाय सुनाए पनि तुरुन्तै रिहा गरिएको थियो।
VCAT (Victorian Civil and Administrative Tribunal) ले उनको नर्सिङ रजिष्ट्रेशन रद्द गरे पनि स्थायी रूपमा होइन। फैसलाअनुसार हाउजर सन् २०२९ अप्रिल ७ देखि पुनः रजिष्ट्रेशनको लागि आवेदन दिन योग्य हुनेछन्।
AHPRA र नर्सिङ बोर्डले यो निर्णयलाईस्वीकार गरेको छ। ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर