मेलबर्न | अष्ट्रेलियाको भिक्टोरिया राज्यमा आज बिहान सबेरै भूकम्पको हल्का झट्का महसुस गरिएको छ।
अधिकारिक तथ्याङ्क अनुसार,
➡️ म्याग्निच्युड: ३.१
➡️ गहिराइ: १ किलोमिटर
➡️ समय: बिहान ५:२२ (AEST)
➡️ स्थान: Woods Point, भिक्टोरिया
हालसम्म मानवीय क्षति वा भौतिक क्षतिको जानकारी आएको छैन। तर, स्थानीयलाई सतर्क रहन र आधिकारिक सूचना पछ्याउन आग्रह गरिएको छ।