पोर्टल्याण्डमा गोली चल्दा एक जनाको मृत्यु, ३ किशोर घाइते

पोर्टल्याण्डमा गोली चल्दा एक जनाको मृत्यु, ३ किशोर घाइते
नेपालआईज
५ वैशाख २०७९ १२:४२

पोर्टल्याण्ड [अमेरिका] । अमेरिकी शहर पोर्टल्याण्डमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने तीन नाबालिग घाइते भएको पोर्टल्याण्ड प्रहरी ब्युरोले जनाएको छ।

आइतबार बेलुका ८:४३ बजेको समयमा उक्त घटना घटेको प्रहरीले जनाएको छ।

यस घटना बारे थप अनुसन्धान भइरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर