बार्यन म्युनिखले जित्यो जर्मन सुपर कप उपाधि

नेपालआईज
३ भदौ २०७८ ८:१८

बार्यनका लागि थि एक गोल थोमस मुलरले गरे । डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए ।

खेलको ४१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा मुलरले गोल गर्दै बार्यनको अग्रता दोब्बर पारे ।

६४ औं मिनेटमा डर्टमण्डका रिउसले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । तर ७४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्यनलाई ३-१ को जित दिलाए ।

बार्यनले नवौं पटक सुपर कपको उपाधि जितेको हो ।

बुन्डेसलिगा च्याम्पियन र जर्मन कप विजेताले जर्मन सुपर कपमा प्रतिस्पर्धा गर्ने नियम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर