मरमसला : प्रयोग गर्न जाने ओखति, नजाने विष

नेपालआईज
२२ असोज २०७८ ७:०९

हाम्रो खानपान परम्परा निकै समृद्ध छ । हाम्रा पूर्खाहरुले जुन शैलीमा खाना पकाउने गरे त्यो स्वाद र स्वास्थ्यका लागि एकदम उन्नत छ । सामान्यत हामीकहाँ सिलौटोमा मसला पिसेर खाने चलन छ । मसलामा अदुवा, लसुन, जिरा, धनिया आदि मिसाइन्छ । यी सबैको मिश्रणबाट निस्कने स्वाद र त्यसलाई प्रयोग गर्ने विधीले हाम्रो परम्परागत भोजन स्वादिलो भएको हो ।

खानेकुराको स्वाद बढाउन, सुगन्धित बनाउन, हेर्दा आकर्षक देखाउन मसला अनिवार्य छ । तर, कुन मसला, केका लागि, कति मात्रामा, कसरी र कुन बेला प्रयोग गर्ने भन्ने कुरा चाहि जान्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर