उत्तर कोरियाले गर्यो फेरि मिसाइल परीक्षण

उत्तर कोरियाले गर्यो फेरि मिसाइल परीक्षण
नेपालआईज
४ वैशाख २०७९ ८:०९

उत्तर कोरियाले सफलतापूर्वक नयाँ मिसाइल परीक्षण गरेको जनाएको छ। यो सँगै उत्तर कोरियाको सैन्य क्षमतामा उल्लेखनीय वृद्धि भएको अनुमान गरिएको छ।

विशेषज्ञका अनुसार यो नयाँ मिसाइल सानो परमाणु हतियारलाई बोक्क सक्षम छ र उत्तर कोरिया अब परमाणु हतियार परीक्षणको तयारी गरिरहेको छ।

दक्षिण कोरियाको सेनाले समुन्द्रमा शनिबार राती उत्तर कोरियाले २ ओटा मिसाइलको सफल परीक्षण गरको हो।

आइतबार उत्तर कोरियाको समाचार एजेन्सीले किम जोन उनले उक्त प्रणालीको परीक्षणको निरिक्षण पनि गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर