जुलियन असान्ज अमेरिकालाई बुझाउन बेलायती अदालतको आदेश

जुलियन असान्ज अमेरिकालाई बुझाउन बेलायती अदालतको आदेश
नेपालआईज
८ वैशाख २०७९ ३:२३

बेलायतको एक अदालतले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिकालाई सुपुदर्गी गर्न बुधबार आदेश दिएको छ । अमेरिकामा इराक र अफगानिस्तान युद्धसँग सम्बन्धित कागजात सार्वजनिक गरेको आरोपमा उनीमाथि मुद्दा चलिरहेको छ ।

यद्यपि उक्त आदेश अब बेलायतकी आन्तरिकमन्त्री प्रीति पटेलको टेबलमा पुगेको छ ।

उनले उक्त आदेश अगाडि बढाए पनि असान्जका वकिलहरुले भने उक्त फैसलाबारे उच्च अदालतमा पुनरावेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर