मस्जिद परिसरमा झडप हुँदा १२ घाइते

मस्जिद परिसरमा झडप हुँदा १२ घाइते
नेपालआईज
१६ वैशाख २०७९ १२:४५

इजरायल । जेरुसेलमको अलअक्सा मस्जिद परिसरमा प्यालेस्टिनी र इजरायली प्रहरीबीच झडप हुँदा शुक्रबार १२ जना घाइते भएका छन् ।

प्यालेस्टाइनी रेड क्रिसेन्टले जनाएअनुसार फ्ल्यासपोइन्टना घटेको हिंसापछि सो झडप भएको हो ।

झडपकारीहरूले अलअक्सामुनि रहेको यहूदीहरूको पवित्रस्थल पश्चिमी पर्खालतर्फ ढुङ्गा र आतिशबाजी गरेपछि प्रहरी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर