दक्षिणी क्यालिफोर्नियामा गोली चल्दा २ जनाको मृत्यु, १ घाइते

दक्षिणी क्यालिफोर्नियामा गोली चल्दा २ जनाको मृत्यु, १ घाइते
नेपालआईज
२२ वैशाख २०७९ ९:३९

क्यालिफोर्निया [अमेरिका] । अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक निजी विश्वविद्यालय नजिक बुधबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

अनुसन्धानकर्ताहरूले स्थानीय समय अनुसार बिहान २:१५ बजे (०९१५ जिएमटी) रिभरसाइड शहरको पियर्स स्ट्रिटको ११००० ब्लकमा रक्तपात भएको जानकारी प्राप्त गरेपछि त्याहाँ पुगेका थिए ।

घटना बारे अनुसन्धान जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर