बेलायतकी अभिनेत्री जोडी कमर विश्वकै सबैभन्दा सुन्दर महिला घोषित

बेलायतकी अभिनेत्री जोडी कमर  विश्वकै सबैभन्दा सुन्दर महिला घोषित
नेपालआईज
७ कार्तिक २०७९ ११:०१

एजेन्सी ।

बेलायती अभिनेत्री जोडी कमरलाई संसारकै सबैभन्दा सुन्दर महिला घोषित गरिएको छ । एक वैज्ञानिकले कमरलाई संसारकै सबैभन्दा सुन्दर महिला घोषित गरेका हुन् । उनले विश्वको सबैभन्दा सुन्दर महिलाहरू निर्णय गर्न ‘गोल्डेन रेसियो अफ ब्युटी’ भनिने प्राचीन ग्रीक प्रविधि लागू गरी नवीनतम कम्प्युटराइज्ड नक्सा रणनीति प्रयोग गरेको बताइएको छ । 

यताजेन्डाया दोस्रो, बेला हाडिड तेस्रो तथा बियोन्से चौथो नम्बरमा छन् । एरियामा ग्रान्डे पाँचौं, टेलर स्विफ्ट छैटौं, जोर्डन डन सातौँ, किम कार्दशियन आठौँ र भारतीय अभिनेत्री दिपिका पादुकोने नवौं स्थानमा छन् । हैरौ सुन्दर दश महिला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर