आप्रवासी चढेको डुंगा डुब्दा ६ को मृत्यु, १० बेपत्ता

आप्रवासी चढेको डुंगा डुब्दा ६ को मृत्यु, १० बेपत्ता
नेपालआईज
२७ साउन २०८० १६:३२

एजेन्सी । बेलायत र फ्रान्सको सीमामा पर्ने संसारकै व्यस्त शिपिङ लेनमा डुंगा डुब्दा ६ आप्रवासीको मृत्यु भएको छ। दुर्घटनामा १० जना बेपत्ता भएको बीबीसीले जनाएको छ।

दर्जनौँ प्रवासी चढेको डुंगा फ्रान्सको तटमा डुबेको हो । ५० जनाको जिवितै उद्धार गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर