हमासको आक्रमणमा थाइल्याण्डका १८ जनाको मृत्यु

हमासको आक्रमणमा थाइल्याण्डका १८ जनाको मृत्यु
नेपालआईज
२३ असोज २०८० ८:४७

एजेन्सी । इजरायलमा प्यालेस्टिनी लडाकु समूह ‘हमास’ ले गरेको आक्रमणमा थाइल्याण्डका १८ जनाको मृत्यु भएको छ ।

थाइल्याण्डको विदेश मन्त्रालयले इजरायलमा भएको हमलामा आफ्ना १८ नागरिकको मृत्यु भएको जनाएको हो ।

उक्त हमलामा १० नेपालीसहित अमेरिका, बेलायत, अर्जेन्टिना लगायतका मुलुकका केही नागरिकको पनि मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर