कलाकारका नाममा बनेका फिल्ममा दर्शकको चासो कस्तो ?

नेपालआईज
२ भदौ २०७८ १०:५१

नेपालमा थोरै मात्र कलाकारको नाममा चलचित्र बन्ने गरेका छन् । विशेषगरि, मेकरले नेपालमा सफल भएका कलाकारको नाममा चलचित्र बनाउने गरेको पाइन्छ । तर, ती चलचित्रहरुको संख्या भने निकै कम छ । निर्माता केदार भुषालले नायक राजेश हमालको नाममा ‘म राजेश हमाल’ बनाउने तयारी गरेका छन् । यो चलचित्रमा राजेश हमालको नाम प्रयोग भएपनि उनको बायोपिक भने नहुने निर्माणपक्षले बताएको छ ।

नेपाली चलचित्र क्षेत्रमा राजेश हमाल सर्वाधिक सफल मानिएका कलाकार हुन् । यसैले, पनि उनको लोभलाग्दो क्रेज देखेर बेलाबखत निर्माता चलचित्र बनाउन कस्सिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर