टी-२० विश्वकपका लागि अष्ट्रेलियाको टिम घोषणा

नेपालआईज
३ भदौ २०७८ ८:१९

टिमको उपकप्तानमा प्याट कमिन्स छन् । यस्तै अष्ट्रेलियाको टिममा एस्टन अगर, मिचेल स्टार्क, जोस हाजलउड, मार्कुस स्टोनिस, जोश इंगलिस, मिचेल स्विपसन, मिचेल मार्श, स्टिभ स्मिथ, एडम जाम्पा,डेभिड वार्नर, म्याथ्यु वेड, ग्लेन म्याक्सवेल र केन रिचर्डसन छन् ।

जोस इंग्लिस अनक्याप्ड प्लेअर हुन् ।

यस्तै तीन रिजर्भमा डानिल साम्स, नाथन एलिस र डेनील क्रिस्टियन रहेका छन् ।

२०१६ पछि पहिलो पटक हुन लागेको टी-२० विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।

अष्ट्रेलिया सुपर १२ को समूह १ मा रहेको छ । अष्ट्रेलियाले अक्टोबर २३ मा दक्षिण अफ्रीकासँग पहिलो खेल खेल्दै टी २० विश्वकपको सुरुआत गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर