रोनाल्डोका नवजात जुम्ल्याहामध्ये एक बच्चाको निधन

रोनाल्डोका नवजात जुम्ल्याहामध्ये एक बच्चाको निधन
नेपालआईज
६ वैशाख २०७९ १:३७

एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ ।

म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् ।

३७ वर्षीया रोनाल्डोका यसअघि पनि जुम्ल्याहा सन्तान छन् । रोनाल्डोका यस अघि नै चार सन्तान छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर