बरुडको सडकमा झाँकी, लाखे नाच, पञ्चकन्या, शिव, पार्वती, कुमारी रथ यात्रा र पञ्चे बाजा देखेपछि अस्ट्रेलियनहरूले स्वागत गरे (फोटो फिचर)

बरुडको सडकमा झाँकी, लाखे नाच, पञ्चकन्या, शिव, पार्वती, कुमारी रथ यात्रा र  पञ्चे बाजा देखेपछि अस्ट्रेलियनहरूले  स्वागत गरे (फोटो फिचर)
नेपालआईज
३ मंसिर २०७९ ३:३७


 छत्र श‌कर 

सिड्नीको बरुड पार्कमा  बिहान ११ बजे देखि सुरु भएको कल्चर परेडमा विभिन्न जातजाति भाषा संस्कृतिको पहिचान झल्कने गरी सहभागीहरू  परेडमा देखिन्थे  । 

परेडमा विभिन्न झाँकी, लाखे नाच, पञ्चकन्या, शिव, पार्वती, कुमारी रथ यात्रा, पञ्चे बाजा सहित परेडको सुरुवात  भएको थियो ।   बिहान ११ बजे बरूड पार्क आसपासको क्षेत्र परिक्रममा गरी परेड महोत्सवमा परिणत भएको छ । 

नेपाली कला संस्कृति बरुड आसपासका क्षेत्रमा स्थानीयवासीले देख्दा स्वागत गरेका थिए ।  अस्ट्रेलियाभरका नेपालीहरू परेडमा सहभागी भएर अस्ट्रेलिया नेपाली कला संस्कृतिहरू चिनाइ रहँदा  परेडमा सहभागीहरूको  उत्साहित भएका थिए ।  

 अस्ट्रेलियामा नेपाल खोजिरहेका नेपालीहरू आज एकै ठाउँमा  भेला भएर नेपालकै झल्को दिने  गरी नेपाल महोत्सव सिड्नी मनाउदैछन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर