सडक दुर्घटनामा सिड्नीमा एक नेपाली विद्यार्थीको मृत्यु , १७ घन्टामा उठ्‌यो १९ हजार ९ सय आर्थिक सहयोग

सडक दुर्घटनामा  सिड्नीमा एक नेपाली विद्यार्थीको मृत्यु , १७ घन्टामा उठ्‌यो १९ हजार ९ सय आर्थिक सहयोग
नेपालआईज
२१ साउन २०८० १५:२४

सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित उत्तरपश्चिममा भएको दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुने सिन्धुलीका २० वर्षीय नेपाली विद्यार्थी हुन् ।

शुक्रबार राति चेरीब्रुकको न्यू लाइन रोड–पर्चेज रोडमा होन्डा मोटरसाइकल र निसान नवारा ठोक्किएका थियो । उनको पार्थिव शरिर नेपाल पठाउन परिवार र एनआरएनए अस्ट्रेलिया न्युसाउथ वेल्सले चलाए को गो -फण्ड मी अभियानबाट १७ घन्टामा करिव २० हजार डलर उठेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर