सिड्नीबाट कमल हराए, प्रहरीद्वारा खोजीमा सहयोगको अपिल

सिड्नीबाट कमल हराए, प्रहरीद्वारा खोजीमा सहयोगको अपिल
नेपालआईज
१३ वैशाख २०८२ ०:००

 

सिड्नीको रिभ्ज्बी क्षेत्रबाट हराइरहेका ४१ वर्षीय कमललाई खोज्न प्रहरीले सर्वसाधारणसँग सहयोग मागेको छ।
कमललाई पछिल्लो पटक हिजो बिहान (शुक्रबार, २५ अप्रिल २०२५) करिब ६:३० बजे रिभ्ज्बीमा देखिएको थियो।
कमलको अवस्थाबारे प्रहरी र परिवारले गम्भीर चिन्ता व्यक्त गरेका छन् र जो कोहीले कमललाई देखेका छन् वा उनको बारेमा कुनै जानकारी राख्छन् भने तुरुन्तै प्रहरी वा क्राइम स्टपर्स (फोन: १८०० ३३३ ०००) मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर