साउथ अष्ट्रेलियामा अब विदेशबाट पनि पिआरको आवेदन हाल्न मिल्ने सुविधा सुचारु । यस्ता छन् नियमहरु

साउथ अष्ट्रेलियामा अब विदेशबाट पनि पिआरको आवेदन हाल्न मिल्ने सुविधा सुचारु । यस्ता छन् नियमहरु
नेपालआईज
१४ असोज २०७८ १०:५१

एडिलेड/कोभिड लकडाउनका कारण १८ महिनादेखि विदेशबाट अष्ट्रेलियामा पिआरको आवेदन हाल्न मिल्ने सुविधा बन्द छ । अफसोर भनिने यस्तो सुविधामार्फत योग्यता पुगेका व्यक्तिले विदेशबाटै सबै प्रकृया पुरा गरेर अष्ट्रेलियाको स्थाई बसोबासको अनुमति अर्थात पिआर लिन सक्थे । तर, अब भने अष्ट्रेलियाको साउथ अष्ट्रेलिया राज्यले यहि सेप्टेम्बर २८ तारिखदेखि विभिन्न पेशामा आवद्ध व्यक्तिले बाहिर अर्थात अफसोरबाट समेत पिआरका लागि आवेदन हाल्न सक्ने सुविधा सुचारु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको