नेपाली सांगीतिक बजारमा पछिल्लो केही समयमा नै केन्द्र मोशन पिक्चर्स सर्वाधिक चर्चामा छ । ‘फुलबुट्ट सारी, टाढा भएपनि, आँखमा आउने सपनी’ लगायतका गीत सार्वजनिक गरेपछि केन्द्र मोशनको चर्चा चुलिएको हो । केन्द्र मोशनले नायक पल शाह र नायिका मलिका महत्तसँग ६ वटा म्यूजिक भिडियोका लागि संझौता गरिसकेको छ । जसमध्ये ३ वटा भिडियो निर्माण भैसकेको छ ।
अब, केन्द्र मोशनले गायक तथा सर्जक एकदेव लिम्बुसँग पनि नयाँ संझौता गरेको छ । एकदेवलाई केन्द्र मोशनले एक बर्षका लागि संझौता गरेको हो ।