आकाश भन्छन्–‘मेरो प्रेमको चर्चा मिडियामा मात्र हुन्छ’

नेपालआईज
३ भदौ २०७८ ५:४९

नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै नायक आकाश श्रेष्ठ हटकेक बने । आकाशको लुक्सलाई लिएर धेरै चर्चा भयो । अझ, नायिका पूजा शर्मासँग टिमअप भएपछि त आकाशको नाम उनीसँग नै जोडिन थाल्यो । आकाश र पूजाको सहकार्य केही बर्ष चल्दा उनीहरुलाई लिएर थुप्रै गसिप बने ।

आकाश र पुजाले कहिले पनि प्रेमलाई स्विकार गरेनन् । तर, मिडियामा उनीहरु लाइमलाइटको रुपमा रहेका थिए । तर, अहिले यी दुईको सम्बन्ध पहिले जस्तो छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर