नायिका सारा सिर्पाली सामाजिक संजाल इन्स्टाग्राममा आफ्नो मनका भावना, घुमफिरका तस्वीर पोष्ट गर्छिन् । चलचित्र ‘गुञ्जन’ रिलिजको प्रतिक्षामा रहेकी यी सुन्दरी कहिलेकाही प्रेमको खबरले पनि चर्चामा आएकी हुन्छिन् ।
सामाजिक संजालमा साराको सुन्दरताको पनि खुबै चर्चा हुने गरेको छ । तर, उनले चलचित्र क्षेत्रमा सफलता पाउन भने अझै ठूलै मिहिनेत गर्नुपर्ने देखिन्छ । निरन्तर ३ चलचित्र असफल भएपछि उनको करिअरलाई ठूलो धक्का लागेको थियो ।