“नजर झुकेझैँ लाग्यो”को म्युजिक भिडियो सार्वजनिक

“नजर झुकेझैँ लाग्यो”को म्युजिक भिडियो सार्वजनिक
नेपालआईज
१२ मंसिर २०७८ ७:१६

काठमाडौँ ।  

थ्री मंकिज प्रोडक्सनको पहिलो प्रस्तुति “नजर झुकेझैँ लाग्यो” बोलको गीतमा  सार्वजनिक भएको छ ।  कलाकारहरू मलिका महत र नीराजन प्रधानको जोडीले कलाकारको रोल खेल्नुभएको छ । 

सुजन कोइरालाको शब्द तथा कमल खत्रीको स्वर र सङ्गीतमा रहेको “नजर झुकेझैँ लाग्यो” बोलको गीतले दर्शकहरूलाई एक भिन्न मिठासका साथै पृथक् म्युजिक भिडियोको आभास  दिलाउन खोजिएको छ । 

 म्युजिक भिडियोलाई  राजेश पुरा राईले  निर्देशन गर्नुभएको छ ।

भिडियो यहाँ हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर