काठमाडौँ ।
थ्री मंकिज प्रोडक्सनको पहिलो प्रस्तुति “नजर झुकेझैँ लाग्यो” बोलको गीतमा सार्वजनिक भएको छ । कलाकारहरू मलिका महत र नीराजन प्रधानको जोडीले कलाकारको रोल खेल्नुभएको छ ।
सुजन कोइरालाको शब्द तथा कमल खत्रीको स्वर र सङ्गीतमा रहेको “नजर झुकेझैँ लाग्यो” बोलको गीतले दर्शकहरूलाई एक भिन्न मिठासका साथै पृथक् म्युजिक भिडियोको आभास दिलाउन खोजिएको छ ।
म्युजिक भिडियोलाई राजेश पुरा राईले निर्देशन गर्नुभएको छ ।
भिडियो यहाँ हेर्नुहोस ।